Friday, April 14, 2017
Browse » Home » » पोर्नस्टारको भिडियोले किन तहल्का मच्यायो ?पोर्नस्टार मिया खलिफा, जो शोसल मीडियामा सक्रिय छिन्, उनले हालै एक भिडियो अपलोड गरेकी छिन् । इन्स्टाग्राममा शेयर गरेको उनको भिडियो रातारात भाइरल भएको छ । भिडियो राखेको एक दिनमै त्यसलाई अढाई लाखले हेरेका छन् ।भिडियो सहित हेर्नुहोस यो भिडियो
पोर्नस्टारको भिडियोले किन तहल्का मच्यायो ?पोर्नस्टार मिया खलिफा, जो शोसल मीडियामा सक्रिय छिन्, उनले हालै एक भिडियो अपलोड गरेकी छिन् । इन्स्टाग्राममा शेयर गरेको उनको भिडियो रातारात भाइरल भएको छ । भिडियो राखेको एक दिनमै त्यसलाई अढाई लाखले हेरेका छन् ।भिडियो सहित हेर्नुहोस यो भिडियो
vijay g.m | 3:38 AM |
पोर्नस्टार मिया खलिफा, जो शोसल मीडियामा सक्रिय छिन्, उनले हालै एक भिडियो अपलोड गरेकी छिन् । इन्स्टाग्राममा शेयर गरेको उनको भिडियो रातारात भाइरल भएको छ । भिडियो राखेको एक दिनमै त्यसलाई अढाई लाखले हेरेका छन् । भिडियो खासै गतिलो छैन । उनी एक जिमखानाको बाहिर बसेर आइसक्रिम चाटिरहेकी देखिन्छ । तर, यो भिडियो उनले इन्स्टाग्राममा शेयर गर्नसाथ त्यसको भ्युअर्स अचम्मलाग्दो गरी बढ्यो । एक दिनमै लाखौंले हेरे । हजारौंले प्रतिक्रिया लेखे । त्यसो त उनी सोसल मीडिया निकै लोकपि्रय छिन् । उनलाई इन्स्टाग्राममा १० लाख बढीले पच्छ्याएका छन् । उनी सोसल मीडिामा हट फोटो शेयर गर्छिन् । उनी फ्लोरिडामा बस्छिन् । उनले फेब्रुअरी २०११ मा एक अमेरिकी युवासँग विवाह गरेका थिए । मियाले २०१४ बाट पोर्न उद्योगमा पाइला राखेकी हुन् । यसअघि उनी एक रेष्टुरेन्टमा काम गर्थिन् । उनी हिन्दी रियलिटी शो ‘बिग बोस’मा आउने कुराले निकै तहल्का पिटेको थियो । रोचक कुरा – मिया लेबनानमा जन्मिएकी हुन् । पछि उनी परिवार सहित अमेरिका बसाइ सरेकी थिइन् । – अमेरिकामा उनी स्थानिय फास्ट फूडमा काम गर्थिन् । त्यही बेला एक ग्राहले उनलाई पोर्न उद्योगमा काम गर्नका लागि अफर गरेका थिए । – उनले २०१४ मा पोर्न उद्योगमा पाइला राखिन् । २८ डिसेम्बरमा पोर्नहबले मियालाई नम्बर एक पोर्न अभिनेत्रीको सूचीमा राख्यो । – लेबनानी भएकाले नाताले उनले सुरुमा केहि विवादको सामना गर्नुपर्यो । – मिया लेवनानमा वस्दैनन् । तर, उनको हातमा लेवनानको नामको ट्याटु खोपाएकी छिन् । यसले उनले आफ्नो देशको नाम दुरुपयोग गरेका आरोप पनि लाग्ने गरेको छ । – १८ बर्षको उमेरमा उनले एक अमेरिकी युवासँग विवाह गरेकी थिइन् । – जब उनी पोर्न उद्योगमा प्रवेश गरिन्, अभिभावकसँगको सम्बन्ध टुट्यो । उनले भन्थिन्, ‘म यो उद्योगमा आएपछि बुवाआमा बोल्न छाडे ।’
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment