Friday, April 14, 2017

फेसबुक म्यासेन्जरले थप्यो निकै नौलो सुविधा...आजै बाट देश विदेशको जुनसुकै नेटवर्कमा फ्री कल गर्न सकिने

vijay g.m | 3:39 AM |


यो सुविधाको सहयोगले अब एण्ड्रोइडमा म्यासेन्जर चलाउने प्रयोगकर्ताहरूले एउटै डिभाइसबाट एउटा भन्दा बढि म्यासेन्जर अकाउण्ट चलाउन सक्नेछन्। त्यसको लागि म्यासेन्जरको सेटिङ्ग्समा गई ‘न्यू अकाउण्ट’ खोल्न सकिनेछ। साथै यसको लागि फेसबुकको अकाउण्टको समेत जरुरत पर्नेछैन।Facebook Messenger(इन्स्टाग्राम: एउटा भन्दा धेरै अकाउण्ट राख्दा त्रूटि फेला पर्यो)
यदि तपाईँ आफ्नो गोपनीयताको बारेमा चिन्तित हुनुहुन्छ भने त्यसको लागि पनि फेसबुकले सुरक्षाको उपाय ल्याएको छ। एउटा अकाउण्टबाट अर्को अकाउण्टमा स्वीच गर्नेबेलामा पासवर्ड माग्दछ, जुन तपाईँलाई मात्रै थाहा हुन्छ। अर्कै आकाउण्टमा म्यासेज आएको छ भने नोटिफिकेसन आउँदछ, तर तपाईँले पासवर्ड नराखेसम्म सो म्यासेज गोप्य नै बसिरहन्छ।

यो सुविधाको उपयोगको लागि ‘गुगल प्ले स्टोर’बाट नयाँ भर्जनको फेसबुक म्यासेन्जर डाउनलोड वा अपडेट गर्नुपर्ने हुन्छ।
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 NEWS SANCAR
Distributed By My Blogger Themes | Template Design By BTDesigner