Thursday, April 27, 2017

पुरुष को सुक्रकिट देखी पाठेघर भित्र कसरी हुन्छ बच्चा को बिकास ? १२ वर्ष लगाएर खिचिएका पाठेघर भित्र भ्रूणको विकासक्रमका तस्बिरहरु हेर्नुहोस तस्बिरमा

vijay g.m | 1:59 AM |
स्विडिस फोटोग्राफर लनर्ट निल्सनले आफ्नो जीवनकालको १२ वर्षको अवधिमा पाठेघरभित्र हुने भ्रूणको विकास क्रममा उत्कृष्ट तस्बिरहरु खिच्न सफल भएका छन् । निल्सनले माइक्रो लेन्स भएको क्यामेरा र स्क्यानिङ इलेक्ट्रोन माइक्रोस्कोपमा इन्डेस्कोपको सहायतामा यस्ता अविश्वसनिय तस्बिरहरु खिचेका हुन् । प्रविधिकै सहयोगमा निक्सनले सबैभन्दा पहिला सन् १९६५ मा गर्भे भ्रूणको आकर्षक तस्बिरखिच्न सफल भएका थिए । पुरुषको सुक्रकिट महिलाको शरिभित्र प्रवेश गरेदेखी महिलाको डिम्बमा सेचन हुने प्रक्रिया हुँदै पाठेघरमा ९ महिनाको अवधिमा हुने विकास क्रमलाई निक्स्नले तस्बिरमा कैद गर्न सफल भएका छन् ।

हेर्नुहोस् निक्स्नले खिच्न सफल भएका तस्बिरहरु


पुरुष सुक्रकिट महिलाको पाठेघरमा प्रवेश गरेदेखी ९ महिनाको अवधिसम्म पाठेघरभित्रको विकास क्रम तस्बिरमा

Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 NEWS SANCAR
Distributed By My Blogger Themes | Template Design By BTDesigner