Tuesday, April 25, 2017

धनकुटाको मुलघाट छेउमा दुर्घटना हुँदा ३५ जना घाईते भएका छन ।

vijay g.m | 5:29 AM |
संखुवासभाको खाँदबारी बाट धरानको लागी छुटेको को १ ख ४०७२ नम्बर को बस अपरान्ह साढे ४ बजे धनकुटाको मुलघाट छेउमा दुर्घटना हुँदा ३५ जना घाईते भएका छन । दुर्घटनामा कुनै मानविय क्षेती नभएको र घाईते सबैलाई धरान स्थित वि पि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको जिल्ला ट्राफिक कार्यलय धनकुटाका इन्चार्ज असई सुरेन्द्र खड्काले जानकारी दिनुभयो ।
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 NEWS SANCAR
Distributed By My Blogger Themes | Template Design By BTDesigner