Tuesday, April 25, 2017
Browse » Home » » कञ्चनपुरको कृष्णपुर नगरपालिकाको जयनारायण पेट्रोल पम्प नजिक खेतमा आज अन्दाजी ३३ वर्षीय युवकको शव फेला परेको छ ।
कञ्चनपुरको कृष्णपुर नगरपालिकाको जयनारायण पेट्रोल पम्प नजिक खेतमा आज अन्दाजी ३३ वर्षीय युवकको शव फेला परेको छ ।
vijay g.m | 5:34 AM |
शङकास्पद अवस्थामा शव फेला। कञ्चनपुर, १२ वैशाख । कञ्चनपुरको कृष्णपुर नगरपालिकाको जयनारायण पेट्रोल पम्प नजिक खेतमा आज अन्दाजी ३३ वर्षीय युवकको शव फेला परेको छ । ट्र्याक्टर चालकका रुपमा कार्यरत बेलौरी नगरपालिका सडक घाट घर भएका सन्तुराम चौधरीको शव खेतमा प्रहरीले फेला पारेको हो । शव खेतमा शङ्कास्पद अवस्थामा फेला परेकाले अनुसन्धानको कार्य भइरहेको इलाका प्रहरी कार्यालय कृष्णपुरले जनाएको छ । चौधरीको मृत्युको कारण भने अहिलेसम्म खुल्न सकेको छैन
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment