Wednesday, April 19, 2017
Browse » Home » » युवतीको रगतले नुहाउनेदेखि मान्छेको मासु खानेसम्मका दश खतरनाक महिला
युवतीको रगतले नुहाउनेदेखि मान्छेको मासु खानेसम्मका दश खतरनाक महिला
vijay g.m | 7:21 PM |
एजेन्सी। साइको किलर, सिरियल किलर जस्ता शब्दसँग सामान्यता एक हत्यारा पुरुषको चित्र मनमा आउँछ। तर इतिहासमा केही यस्ता क्रुर महिलापनि थिए, जसले स्वार्थ, निर्दयिता र परपीडकका रुपमा सबैलाई पछि पारेका छन्। आज हामी त्यस्ता दश क्रुर महिलाका विषयमा जानकारी गराउँछौं।
हंगेरीकी रानी एलिजाबेथका विषयमा यस्तो भनाइ छ, उनी युवतीको रगतले नुहाउँथिन्। युवतीको रगतले नुहाउन उनले करिव ६ सय युवतीको हत्या गरिएको थियो। एलिथाबेथको मान्यता थियो युवतीको रगतले नुहाउँदा आफू सधैं जवान भइरहिन्छ।
बेल ग्युनेस
बेल ग्युनेसले ४० भन्दा धेरै पुरुषको हत्या गरेकी थिइन्, जसले उनीसँग विवाह गर्ने इच्छा राखेका थिए। ४० पुरुषको हत्या उनले जीवन विमा गरेको पैसा पाउनका लागि गरेकी थिइन्। ती पुरुषलाई उनले आफ्ना प्रेमी भएको दाबी गर्थिन।
आइलिन व्युओर्नेस
आइलिन कुनै कम्पनीमा काम गर्थिन। उनले सात जनाको हत्या गरेकी थिइन। २००२ मा उनको मृत्यु भएको थियो।
म्यारी ट्युडर
म्यारी ट्युडर हेनरी अष्टमपछि केही समयकालागि बेलायतको महारानी भएकी थिइन। सो क्रममा आफूभन्दा भिन्न विचार राखेको भन्दै सयौंको हत्या गराएकी थिइन्। इतिहासमा उनलाई ब्लडी म्यारी भनिन्छ।
लियोनार्डा सियांसियुली
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment