Thursday, April 20, 2017

धुर्मुस सुन्तलीलाई देश निकाला गर्नुपर्छ भन्दै एक नेपालीको यस्तो भिडियो पठाएपछि शनशनी- भाईरल बन्यो भिडियो

vijay g.m | 8:07 PM |
भ्रष्टचारि जेलबाट निस्कदा ६० किलाेकाे मालाले स्वागत गर्ने देश हाे,हाम्राे।।
ज्यानमुद्धा केशमा अदालतले माेस्ट वान्टेड सुचिमा राखेकाे अपराधिलाई नागरिक अभिनन्दन सहित सम्मान गर्ने देश हाे,हाम्राे।।
याे देश चाेर,फटाहा,गुण्डा,अपराधि, नैतिकताहिन,गैरजिम्मेवारहरुकाे हाे।रातदिन खटेर घरवारविहिन गरिवनिमुखाकाे बस्ति बनाउदै हिड्ने, दिनदुखिकाे अाशु पुछ्दै हिड्ने, याे दुखेकाे बेला मलहम पट्टि लगाउदै हिड्ने धुर्मुस सुन्तलिलाई देश निकाला गर्नुपर्छ।
आशाका किरण राष्ट्रका सपूत अशल इमान्दार जतिलाइ छानी छानी देश निकाला गर्नुपर्छ।

किनकि याे देशमा अशल मान्छे र भगवान बस्ने वातवरण नै छैन।समय खराबको छ, अहिले त्यही खराब नकारात्मक नीति र प्रबित्ती नै जतासुकै हाबी छ।
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 NEWS SANCAR
Distributed By My Blogger Themes | Template Design By BTDesigner