बिदेशमा दुख गरेर कमाएर पठाएको पैसा श्रीमतीले मोजमस्तीमा उडाएको घर फर्किँदा थाहा पाए पछि श्रीमतीको हत्या ! जनचेतनाका लागी सक्दो share गर्नु होला ! तपाईंको एक Share ले श्रीमान विदेशमा हुने श्रीमतीहरु सजग हुने छ्न
बिदेशमा दुख गरेर कमाएर घरमा पठाएको पैसा श्रीमतीले मोजमस्तीमा उडाएको देखेपछि श्रीमानलाई कस्तो हुन्छ ? यसको डरलाग्दो रुप आज बिहान सिन्धुलीको हत्पतेका देखिएको छ । आफूले विदेशमा कमाएको पैसा मोजमस्तीमा सकेको भन्दै सिन्धुलीमा एक युवाले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
आफुले बिदेशबाट कमाई पठाएको पैसा मोजमस्तिकम सकेको भन्दै सिन्धुलीको हत्पते गाविस–९ घाटगाँउका रामस्वरुप दनुवारले आइतवार विहान १० बजेतिर आफ्नै श्रीमती छाउनी दनुवारको हत्या गरि हतियार सहित प्रहरीसामु आत्म समणर्पण गरेका छन् । रामस्वरुपले ३२ बर्षिय छाउनीको घाँटीमा खुकुरी प्रहार गर्दा टाउको र शरिरको भाग छुट्टिएर दुई टुक्रा भएको छ । रामस्वरुप बिदेशबाट चार/पाँच दिनअघि मात्रै घर आएका स्थानीय बासिन्दाले बताएका छन् ।
छाउनीहो हत्यापछि रामस्वरुप मैले यही खुकुरीले श्रीमतीको हत्या गरि भन्दै ईलाका प्रहरी कार्यालय डकाहा पुगेका कार्यालयका प्रहरी निरिक्षक कुलवीर चन्दले जानकारी दिए ।
Friday, April 21, 2017
Browse » Home » » बिदेशमा दुख गरेर कमाएर पठाएको पैसा श्रीमतीले मोजमस्तीमा उडाएको घर फर्किँदा थाहा पाए पछि श्रीमतीको हत्या ! जनचेतनाका लागी सक्दो share गर्नु होला ! तपाईंको एक Share ले श्रीमान विदेशमा हुने श्रीमतीहरु सजग हुने छ्न
बिदेशमा दुख गरेर कमाएर पठाएको पैसा श्रीमतीले मोजमस्तीमा उडाएको घर फर्किँदा थाहा पाए पछि श्रीमतीको हत्या ! जनचेतनाका लागी सक्दो share गर्नु होला ! तपाईंको एक Share ले श्रीमान विदेशमा हुने श्रीमतीहरु सजग हुने छ्न
vijay g.m | 9:03 PM |
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment