मेक्सिकोकी कार्ला जैसिन्टोको अनुसार, उनलाई ४ बर्षमा ४३ हजार पटक बलात्कार भएको थियो ।
उनले ४ बर्षसम्म हरेक दिन ३० जना पुरुषबाट बलात्कृत हुनुपर्यो ।
यस्तो अवस्थामा उनि जब रुन्थिन तब उनलाई प्रयोग गर्नेहरु हास्ने गर्थे । कार्लाको अनुसार १२ वर्षमै उनि आफ्नो परिवारकै कारण पहिलो पटक बलात्कारको सिकार बनिन्, त्यसपछी उनको जिन्दगि नर्कमा धकेलियो । कार्लाको अनुसार मेक्सिकोमा हरेक बर्ष २० हजार महिला मानव तस्करको फन्दामा पर्ने गर्छन
Saturday, April 15, 2017
Browse » Home » » हरेक दिन कम्तिमा पनि ३० जनाले बलात्कार गर्थे, एक चेलीको यस्तो कारुणिक कथा (भिडियो)भिडियो सहित हेर्नुहोस यो भिडियो
हरेक दिन कम्तिमा पनि ३० जनाले बलात्कार गर्थे, एक चेलीको यस्तो कारुणिक कथा (भिडियो)भिडियो सहित हेर्नुहोस यो भिडियो
vijay g.m | 2:57 AM |
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment