Saturday, April 22, 2017

यी हुन् साउदी अरबकी साहसिक राजकुमारी अमिरा अल ताविल जसले साउदी जस्तो संसारको कट्टरपन्थी मुस्लिम भएको ठाउँमा यस्तो जोखिम मोलेर भए पनि साउदी अरबका महिलाको हक अधिकारका लागि लड्न अघि बढीन ,

vijay g.m | 6:26 PM |
यी हुन् साउदी अरबकी साहसिक राजकुमारी अमिरा अल ताविल जसले साउदी जस्तो संसारको कट्टरपन्थी मुस्लिम भएको ठाउँमा यस्तो जोखिम मोलेर भए पनि साउदी अरबका महिलाको हक अधिकारका लागि लड्न अघि बढीन , साउदी अरब जस्तो ठाउँमा बुर्का बिना हिड्न पाउदैनन महिला तर यी राजकुमारी बुर्का फालेर साधारण पोसाक लगाएर हिड्ने गर्छिन | साउदी अरबकी बिन्दास राजकुमारी, जस्को चाल देखेर दुनियाँ दंग हुन्छ | यहाँ ३ ओटा भिडियो छन जस्मा हेर्नुहोस राजकुमारी कसरि बोल्छिन र के का लागि लड्दै छिन्
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 NEWS SANCAR
Distributed By My Blogger Themes | Template Design By BTDesigner