Tuesday, April 18, 2017
Browse » Home » » अतिनै दुखानिया खबर ४ वैशाख २०७४ काठमान्डौ ।
अतिनै दुखानिया खबर ४ वैशाख २०७४ काठमान्डौ ।
vijay g.m | 9:12 PM |
अतिनै दुखानिया खबर ४ वैशाख २०७४ काठमान्डौ । चीनको दक्षिणपूर्वी इलाकामा सोमवार बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । बस सडकबाट नदीमा खसेको जनाइएको छ । चीनको गुइझाउ प्रान्तमा उक्त दुघर्टना भएको स्थानीयलाई उद्धृत गर्दै चिनिया सरकारी समाचार संस्था सिन्हवाले जनाएको छ। १९ यात्रु बोकेको उक्त बस राजमार्गबाट नदीमा खसेको हो। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । स्थानीय प्रहरीका अनुसार दुर्घटनाबारे अनुसन्धान भइरहेको छ।
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment