प्रायः सबैजसो रोगहरुभन्दा क्यान्सरलाई निकै घातक मानिन्छ । वैज्ञानिकहरुले क्यान्सरबाट बच्न विभिन्न किसिमका औषधिहरु बनाएको दावी पनि गर्दै आएका छन् । तर यो दुनियाका लागि ती औषधिहरु भने पर्याप्त छैन् । हालैमात्र क्यान्सरबाट पीडित बिरामीहरुमाथि २५ वर्षसम्म गरिएको एउटा अनुसन्धान प्रतिवेदन प्रकाशित भएको छ ।
क्यालिफोर्निया विश्वविद्यालयका मेडिकल फिजिक्स तथा साइकोलोजीका वरिष्ठ प्रोफेसर डा. हर्डिन बी जोन्सका अनुसार क्यान्सरलाई उपचार गर्ने क्रममा प्रयोग हुने कीमोथेरापीले क्यान्सर बिरामीहरुलाई मृत्युको मुखमा लैजान सक्ने दावी गरेका छन् । तर घातक मानिने क्यान्सर रोगबाट बच्न केही अनुसन्धानकर्ताहरुले प्राकृतिक उपाय निकालेका छन् जसले क्यान्सरबाट छुट्कारा दिलाउँन मद्दत गर्न सक्छ ।
अंगुरको बियाँ
हालैमात्र गरिएको अनुसन्धानले विभिन्न प्रकारका क्यान्सरबाट छुट्कारा दिलाउँन अंगुरको बियाँ निकै अचुक भएको प्रमाणित गरेको छ । अनुसन्धानको प्रतिवेदनमा उल्लेख भए अनुसार अंगुरको बियाँले मात्र ४८ घण्टामा हरेक किसिमका क्यान्सरलाई ७६ प्रतिशतसम्म नियन्त्रण गर्ने काम गर्दछ ।
अमेरिकन एसोसिएशनको जर्नलमा प्रकाशित एक अनुसन्धानका अनुसार अंगुरको बियाँमा पाइने ‘जेएनके प्रोटीन’ले क्यान्सरलाई नियन्त्रण गर्न निकै सहायता प्रदान गर्र्दछ । एजेन्सीको सहयोगमा
Thursday, April 20, 2017
Browse » Home » » पत्याउनै गारो ४८ घण्टामै क्यान्सरबाट छुट्कारा, जानी राखौं, यी चामत्कारिक औषधिबारे ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला
पत्याउनै गारो ४८ घण्टामै क्यान्सरबाट छुट्कारा, जानी राखौं, यी चामत्कारिक औषधिबारे ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला
vijay g.m | 7:57 PM |
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment