Saturday, April 15, 2017
Browse » Home » » आज पोखरामा ब्लु फिल्म देखाएर बाबुले गरे आफ्नै ११ बर्षिया छोरीको बलात्कार पछी हत्या
आज पोखरामा ब्लु फिल्म देखाएर बाबुले गरे आफ्नै ११ बर्षिया छोरीको बलात्कार पछी हत्या
vijay g.m | 2:45 AM |
इटहरी । इटहरीमा एक बाबुले भने आफ्नी ११ बर्षिय छोरीलाई पटक–पटक ब्लु फिल्म देखाउँदै बलत्कारगरेका छन ।इटहरी ४ मा रुम लिएर बस्दै आएका ३५ बर्षिय पुर्ण लिम्बुले श्रीमती नभएको मौका छोपि आफ्नीछोरीलाइ ६ बर्षदेखि मोबाइलमा रहेको ब्लु फिल्म देखाउँदै यस्तो गर्नुपर्छ भन्दै यौन शोषण गर्दै आएका थिए ।इलाका प्रहरी कार्यालयमा आमासँगै भेटिएकी बालिकाले यौन पिपाषु बाबु लिम्बुले आफुलाइ ६ बर्षको उमेरदेखिनै योनीमा आफ्ना हातका औला कोचारी दिने, स्तन खेलाउने र यस्तो नगरौं बाबा भन्दा कसैलाइ भनिसभने मारि दिन्छु भनेर धम्कि दिएको पनि बालिकाले खुलासा गरिन । छोरीले खाना खान नमान्ने पटक–पटकपेट दुख्यो भन्ने र बान्ता समेत गरेपछि आमाले के भयो भनेर फकाएर सोध्दा आफुलाइ बाबुले बर्षौदेखिबलात्कार गर्दै आएको भनेर बताएको बालिकाकी आमाले बताइन ।बालिकाको यस्तो कुरा सुनेर छाँगाबाट खसेजस्तो भएकी आमाले इलाका प्रहरी कार्यालय इटहरीमा उजुरीदिएकी थिइन । उनको उजुरीको आधारमा इलाका प्रहरी कार्यालयले पुर्ण लिम्बुलाइ पक्राउ गरेको हो ।इटहरी बजारको जय नेपाल होटलमा कार्यरत लिम्बुले दैनिक रक्सी खाएर आउने श्रीमतीले बताइन ।“दिनभरी काम गरेर थाकेर आउछ, खावोस खाएपनि भने तर यो पापीको सोँच त यस्तो पो रहेँछ, छोरीलाइबलात्कार गर्ने” श्रीमतीले बताइन ।इलाका प्रहरी कार्यालय इटहरीका अनुसार यौन पिपासु बाबुले आफुलेछोरीको बलात्कार गरेको स्विकारेका छन् । छोरीको स्वास्थ्य परिक्षणको रिर्पोट आउनासाथ निजलाइ कानुनीकार्बाही अघि बढाइने पनि बताएका छन् । बालिकाको स्वास्थ्य परिक्षणको लागि विपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान धरानमा लगिएको बताए ।
Subscribe to:
Post Comments (Atom)

Testolaita marera kukurlai khuwaunu tyahako manchhele testako mukh feri harnu bhayo bhane gaunma thulo Amanya parlaya huna sakchha .papi guhuko kiro. Thuikka thu thu thu...
ReplyDelete