Sunday, October 15, 2017

महानायक राजेश हमाल पार्टी प्रवेश गर्दै

vijay g.m | 6:01 AM | Be the first to comment!
महानायक राजेश हमाल अब राजनितिमा पनि होमिदै छन् । हमाल राजनीतिमा प्रवेश गर्ने तयारीमा जुटेका छन् । हमाललाई आफ्नो पार्टीमा तान्नकोलागि अहिले प्रमुख दलभित्र ठूलो होडबाजी नै चलेको छ । हुन त हमालले आएका प्रस्तावहरुलाई पनि ठाडै अस्विकार गर्न भने सकेका छैनन् ।

किनकी उनी पर्ख र हेरको रणनीतिमा छन् । एक अन्तर्वातामा उनले आफू राजनीतिमा आए मन्त्री तथा प्रधानमन्त्री हुने भन्दै विश्वास दिलाएका छन् । त्यतिमात्रै होईन, उनले आफू राजनीतिमा आए नेपालका पूराना नेताहरु नै विस्थापित हुने चिन्ता व्यक्त गरेका थिए ।

आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि प्रमुख दलहरु उम्मेद्धवार चयनको तयारीमा जुटेका छन् । दलहरुवीच पछिल्लो समय देखिएको धु्रवीकरण राजनीतिले उनीहरुलाई योग्य, सक्षम र लोकप्रिय उम्मेद्धवार छनौट गर्न हम्मेहम्मे नै परेको छ । त्यसैले प्रमुख दलहरुले चर्चित पत्रकार, कलाकार तथा उद्योगपतिहरुलाई आफ्नो पार्टीमा तान्नको लागि मरिहत्ते गरिरहेका छन् ।

महानायक हमाललाई पनि चुनावअघि नै राजनीतिमा जाउँ जाउँ लागिसकेको उनी निकट स्रोतले दाबी गर्यो । स्रोत भन्छ,“उहाँलाई अहिल्यै नै हाम्रो पार्टीमा आउनुहोस्, हामी टिकट दिन्छौं भन्ने धेरै पार्टीहरु हुनुहुन्छ, तर उहाँले निर्णय गर्नुभएको छैन्।”

उनलाई प्रमुख दल नेपाली कांग्रेसबाट पनि पार्टीमा आउनको लागि धेरै प्रस्तावहरु आएका छन् । यसको लागि कांग्रेसका केही नेताहरुले अहिले “होमवर्क” समेत गरिरहेको बुझिएको छ । उता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि आफ्नो पार्टीमा भित्र्याउनको लागि हमलासँग एमाले नेताहरुले हिमचिम बढाईरहेका छन् ।

झन पछिल्लो समय एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालवीच वाम गठबन्धन बनाउने निर्णय भएसँगै उनलाई आफ्नो गठबन्धनबाट चुनाव उठाउनेसम्मको तयारी भएको एक नेताले जानकारी दिए ।
read more...

Monday, May 1, 2017

चुनाव र महाअभियाेगबारे राष्ट्रपतिको चासो

vijay g.m | 7:52 AM | Be the first to comment!


वैशाख १८, २०७४- राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहको चुनाव तयारीबारे प्रधानमन्त्री पुष्पकमल दाहालसँग चासो राखेकी छन् । शीतल निवासमा सोमबार बिहान भेटदै उनले तोकिएको मितिमा चुनाव सम्पन्न गर्न भइरहेका तयारीबारे जानकारी लिएकी हुन् ।

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध कांग्रेस र माओवादी केन्द्रले संसद्मा दर्ता गरेको महाअभियोग प्रस्तावबारे समेत राष्ट्रपतिले जिज्ञासा राखेकी थिइन् । प्रधानमन्त्री दाहालले महाअभियोगको प्रसंगले तोकिएको मितिमै चुनाव सम्पन्न गर्न कुनै बाधा नपर्ने जानकारी गराएका थिए । ‘वैशाख ३१ मा चुनाव गर्ने पूर्ण तयारीमा सरकार छ । महाअभियोगले केही बाधा पुग्दैन,’ दाहालको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले कान्तिपुरलाई बताए ।

सरकारको अगुवाइ गरेका माओवादी केन्द्र र कांग्रेसका सांसदहरूले आइतवार प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका थिए । राष्ट्रपति भण्डारीले आकस्मिक तवरले त्यसरी प्रस्ताव ल्याइनुको कारण र त्यसको प्रभावबारे समेत जिज्ञासा राखेकी थिइन् ।

दाहालले महाअभियोग फरक प्रसंग भएको र यसले चुनावी तयारीलाई कुनै रोकतोक नगर्ने बताएका थिए । ‘सांसदहरूले संविधानअनुसार अधिकार प्रयोग गरी महाअभियोग प्रक्रिया बढाएका हुन्,’ कार्यपालिकाको काममा हस्तक्षेप गरी शक्ति सन्तुलन खलबल्याएकाले त्यस्तो प्रस्ताव ल्याइएको उनले राष्ट्रपतिलाई जवाफ दिएका थिए । राष्ट्रपति भण्डारीले कुनै अवस्थामा पनि स्थानीय तहको चुनावलाई नरोक्न सुझाव दिएकी थिइन्

read more...

Sunday, April 30, 2017

मलेसियाबाट आएको दिन श्रीमतीलाई काठमाडौं बोलाएर म आउँदाको दुई दिनपछि महिनावारी हुने बेला हो भनेर श्रीमतीले भनेकी थिइन् र हामी दुईबीच यौनसम्पर्क पनि भयो ।

vijay g.m | 7:18 PM | Be the first to comment!
म ३० वर्षीय पुरुष हुँ । मेरो विवाह भएको पाँच वर्षसम्म सन्तान भएनन् । हाम्रो चेकअप गराउँदा श्रीमान्–श्रीमती दुवैमा कमजोरी देखिएन, बरु श्रीमान्–श्रीमती लामो समयसम्म सँगै नबसेकाले यस्तो भएको भन्ने जवाफ पायौं । मलेसियाबाट आएको दिन श्रीमतीलाई काठमाडौं बोलाएर म आउँदाको दुई दिनपछि महिनावारी हुने बेला हो भनेर श्रीमतीले भनेकी थिइन् र हामी दुईबीच यौनसम्पर्क पनि भयो । त्यसको १५ दिनपछि चेकअप गराउन जाँदा डाक्टरले गर्भ रहेको जानकारी दिनुभयो र हामी खुसी भयौं । अहिले हाम्री छोरी पनि छिन् । के महिनावारी हुन दुई दिन बाँकी छँदा पनि गर्भ रहन सक्छ ? मलाई यो कुराले सोच्न बाध्य बनाएको छ तर यो कुरा न त श्रीमतीसँग न घर–परिवारसँग गर्न सक्छु किनभने म हाम्रो दाम्पत्य जीवन नबिग्रियोस् भन्ने चाहन्छु ।
यद्यपि कहिलेकाकाहीं त यो बच्चा मेरो होइन कि जस्तो पनि लाग्छ । म असार १७ मा नेपाल आएको र हाम्रो बच्चा फागुन २५ मा भएको हो । कृपया शंका निवारण गरिदिए म आभारी हुने थिएँ ।

गर्भ रहने सम्भावना
कतिपय स्थितीमा पहिलो वा एक मात्र यौनसम्पर्कमै गर्भ रहन्छ, तर सधैं यस्तो हुँदैन । गर्भ रहनका लागि सबैभन्दा पहिले शुक्रकीट र डिम्बको मिलन हुनुपर्छ । शुक्रकीटसँग मिलन हुन डिम्ब निस्किएको समय हुनु आवश्यक छ । महिलाको डिम्ब महिनाको एकपटक मात्र निष्कासन हुन्छ । डिम्ब निस्किएको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ । यस्तै २८ दिनको महिनावारी भएको महिलाको १४ औं दिनतिर डिम्ब निस्कने भएकाले उक्त समयमा यौन सम्पर्क गर्दा गर्भ रहने सम्भावना एकदमै धेरै हुन्छ ।

डिम्ब निस्किएको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन अङ्गभित्र शुक्रकीट ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ, त्यसैले डिम्ब निस्कने केही अघिको र केही दिनपछिको समयलाई गर्भधारणका दृष्टिकोणले असुरक्षित समय मानिन्छ । सामान्यत: महिनावारी सुरु भएको आठौं दिन यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना न्यून हुन्छ ।


नियमित यौनसम्पर्क गर्दा एक सामान्य दम्पतीको महिनामा यस्तै १५ देखि २५ प्रतिशत गर्भ रहने सम्भावना हुन्छ । चार–पाँच महिनामा यो यस्तै ५० प्रतिशत अनि एक वर्षमा यस्तै ८० प्रतिशत पुग्छ, तर महिनावारी ठीक २८ दिनमा नभै ढिलो–चाँडो हुन्छ भने केही फरक पर्न सक्छ ।

गर्भको समय कति हुन्छ ?
शिशु जन्ममितिको अनुमान गर्दा विभिन्न विधि प्रयोग गरिन्छ । एक त डिम्ब निषेचन भएको मिति हेर्ने हो । समान्य अवस्थामा यो त्यति सजिलो हुँदैन । अहिले चिकित्सा प्रविधि प्रयोग गरेर डिम्ब निष्कासन भएको सही समय थाहा पाउन सकिने भए पनि सामान्य महिलालाई यो सजिलो छैन । महिनावारीको बीचमा पेट दुख्नु नै डिम्ब निष्कासनको लक्षण हुन सक्छ । यसलाई mष्ततभकिअजmभचश भनिन्छ । जर्मन भाषा mष्ततभ िको अर्थ पेट तथा ामध्य कअजmभचश को अर्थ पीडा हुन्छ ।

यस्तो पीडा छोटो तथा तीव्र पनि हुन सक्छ भने लामो । यो पीडा सामान्यत: महिनावारीमा हुने पीडाभन्दा केही फरक हुन्छ । यो पेटको एकातिर मात्र दुख्छ । यो अकस्मात् दुख्छ । पीडा तीखो किसिमको हुन्छ । सामान्यत: केही मिनेटमात्र पीडा हुन्छ भने कसैलाई यस्तो केही घण्टा वा एक दिनसम्म पनि हुन्छ, जुन डिम्बाशयबाट डिम्ब निस्किएको हो, पेटको त्यतैतिर दुख्छ । यस्तो पीडा भएको यस्तै दुई हप्ता (१४ दिन) पछि अर्को महिनावारी सुरु हुन्छ ।

धेरैजसो स्थितिमा अन्तिम महिनावारीको मितिलाई आधार बनाएर शिशु जन्मने मिति निक्र्योल गरिन्छ । सामान्यत: २८ दिनको महिनावारी हुने महिलामा यो यस्तै १४ औं दिन तिर हुन्छ, तर वास्तवमा डिम्ब निष्कासन भएपछि १४ दिनमा महिनावारी हुन्छ, न कि महिनावारी भएको १४ दिनमा डिम्ब निष्कासन ।


त्यसैले महिनावारी नियमित नहुने महिलामा डिम्ब निष्कासन हुने दिन केही फरक पर्न सक्छ भन्ने हेक्का राख्नुपर्छ । तपाईंकी श्रीमतीको महिनावारीको नियमितताका बारेमा तपाईंले केही नभन्नु भएकाले यसै भन्न सकिने स्थिति भएन र नियमित भए पनि विभिन्न शारीरिक वा मानसिक स्थितिमा यो समयमा केही फरक पर्न सक्छ ।

सामान्यत: गर्भ ३७ हप्ता देखि ४२ हप्ता सम्म हुँदा जन्मिए त्यसलाई अंग्रेजीमा तभचm अर्थात् सामान्य भनिन्छ । अझै भन्ने हो भने ागिि तभचm भन्नाले ३९ देखि ४१ हप्ताको गर्भलाई जनाउँछ । ३७ हप्ताभन्दा पहिले जन्मनुलाई समयभन्दा चाँडो जन्मिएको भनिन्छ । यस्तो स्थितिमा शिशुको पूर्ण विकास भैसकेको हुँदैन ।


एक अध्ययनअनुसार यस्तै ४ दशमलव ५ प्रतिशत शिशु ३७ हप्ताभन्दा चाँडो जन्मन्छन् भने यस्तो ६ दशमलव ५ प्रतिशत ३७ हप्तामा, १३ दशमलव ५ प्रतिशत ३८ हप्तामा, २५ दशमलव ७ प्रतिशत ३९ हप्तामा तथा ३१ दशमलव ६ प्रतिशत ४० हप्तामा जन्मन्छन् । बाँकी त्यसभन्दा पनि पछि जन्मन्छन् । तपाईंको सन्दर्भमा यौनसम्पर्कको हाराहारीमै गर्भ रहेको भए यस्तै चैत ११ गते हुनुपथ्र्यो । अब तपाईंलाई थाहै भयो होला कि कतिपय शिशु समयभन्दा केही चाँडो जन्मन्छन् ।

समस्या के हो ?
तपाईंको मनमा यो बच्चा मेरो होइन कि भन्ने कुरा आउनु नै अहिलेको मुख्य समस्या हो । तपार्इंले महिनावारीको अनुमानित समय फरक पर्नु, शिशु जन्मने समय केही चाँडो हुनु जस्ता कुरालाई मात्र लिएर यसरी शंका गर्नुपर्ने आधार देखिँदैन । तपाईंसँग त्यस्तो शंका गर्नुपर्ने अन्य आधार भए कुरा अर्कै भयो, तर तपाईंले त्यस्तो कुनै पनि कुरा लेख्नुभएको छैन । त्यस्तो कुनै आधार भए लेख्नुहोला र त्यसको समाधान गर्ने प्रयास गरौंला ।

तपाईं लामो समयसम्म बाहिर बसेका कारण पनि अनावश्यक रूपमा शंका–उपशंकाले घेरेको हुन सक्छ । अनावश्यक रूपमा मनमा शंका–उपशंका लिएर सुखमय पारिवारिक जीवनमा विष घोलेर आफैंले बर्बाद गर्नु बुद्धिमानी होइन । बरु श्रीमती र शिशुको हेरचाहमा ध्यान लगाउन सके जीवन अझ रमाइलो एवं सुखमय हुन्छ ।
read more...

के तपाई आफ्नो श्रीमतीलाई यौन सुख दिन सक्नु भएको छैन ? त्यसो हो भने चिन्ता नगर्नुहोस यसरी हातको औलाले पनि महिलालाई भरपुर यौन सन्तुष्टि/ आनन्द दिन सकिन्छ, हेर्नुहोस तरिका सहित

vijay g.m | 7:15 PM | Be the first to comment!
How to finger a women,women's health,women's wrestling,women's lacrosse,women's suffrage,women's rights,$ex education,sex education videos,fingering,how to finger a girl,fingering techniques,tips for fingering a girl,sex advice,sex tips,orgasm,clitoris,penetration,nakedwomen,women for pleasure,orgasming,masterbation,clitorial stimulation,how to stimulate a girl,how to finger a women,how to make a women come,health,sex instructions,pussy,finger pussy,vagina,mutiple orgasm,foreplay,rub clit,erogenous zone,healthchannel,sexual health education.
read more...

.यौनसम्पर्कका लागि महिलालाई तुरुन्तै उत्तेजित पार्न यसो गर्नुहोस्.. जानी

vijay g.m | 7:13 PM | Be the first to comment!
यौनसम्पर्कका लागि उत्तेजित हुन प्रायः महिलालाई २० मिनेट लाग्छ भने कुनै पुरुषको कल्पना र फोरप्लेबाट उत्तेजित हुन उनीहरूलाई मात्र १० मिनेट लाग्छ ।

२. फ्यामिली प्लानिङ एसोसिएसनले गरेको सर्वेक्षण अनुसार कन्डम असफल हुनुको कारण यो लुज हुनु वा बढी टाइट हुनु हो । टाइट भए कण्डम फुट्छ र लुज भए बाहिर निस्कन्छ । अतः उचित आकारको कन्डम छनौट गर्नुपर्छ ।

३. एक सर्वेक्षणअनुसार गि्रकहरू अन्य देशका नागरिकको तुलनामा यौनसम्पर्कमा बढी संलग्न हुन्छन् ।

४. पुरुष एवं महिला दुवैले एकै दिनमा कैयन पटक आर्गेज्म अनुभव गर्छन् ।

५. के तपाईं यौनसम्पर्कका लागि उत्तेजित हुनुहुन्न ? त्यसो हो भने एक पटक बर्थ कन्ट्रोल पिल्स परिवर्तन गरेर हेर्नु उचित हुन्छ र कैयन अवस्थामा अलग-अलग पिल्समा पाइने हार्मोनले उत्तेजनालाई प्रभावित गर्छ । यसको परिवर्तनबाट समस्या समाधान हुन सक्छ ।

६. कतिपय अवस्थामा वीर्यबाट ब्लिचको गन्ध आउँछ । यसबाट कुनै हानि भने हुँदैन । यसको कारण त्यसमा पाइने रसायन हो । यो प्राकृतिक डिसइन्फेक्टेन्ट हो र यसले वीर्यलाई योनिमा पाइने एसिडको प्रभावबाट जोगाउँछ ।
७. ७५ प्रतिशत पुरुष आफ्नो पार्टनरसित आर्गेज्मको अनुभव गर्छन् ।
८. शारीरिक सम्बन्धपश्चात अधिकांश पुरुष सुत्छन् जुन प्रायः महिलालाई मन पर्दैन । यस्तो व्यवहार पुरुषले जानेर-बुझेर गरेको हुँदैन । आर्गेज्मले पुरुषको नर्वस सिस्टमलाई लो गर्छ जसको रासायनिक प्रभावबाट उनीहरूलाई निद्रा लाग्छ ।
read more...

महिलालाई कुन अंगमा छुँदा तुरुन्तै उतेजित हुन्छन् ? जानी

vijay g.m | 7:12 PM | Be the first to comment!
सबैजसो पुरुषलाई सँधै कौतुहलता हुन्छ महिलाको शरीरमा कुन अंग कति संवेदनशील होला भनेर । अव भने यो विषयमा प्रश्न सोधिरहनु नपर्ने भएको छ ।निक्कै लामो अनुसन्धानपछि शोधकर्ताहरुले महिलाको शरीरका कुन अंगको संवेदनशीलता के भन्ने प्रश्नको विस्तृत जवाफ दिएका छन् ।हालै गरिएको एक अध्यनले स्त्रीको शरीरमा कहाँ विस्तारै स्पर्ष गर्ने कहाँ जोडले थिच्ने र कहाँ कम्पन पैदा गर्दा उनीहरुलाई यौनिकरुपमा उत्तेजित पार्न सकिन्छ भन्ने तथ्य बाहिर ल्याएको छ ।


अनुसन्धानका क्रममा महिलाको घाँटीमा हल्का स्पर्स गर्नु निक्कै प्रभावकारी हुने देखियो । कुनै पनि महिलालाई उत्तेजित तुल्याउने सबैभन्दा प्रभावकारी उपाय स्तनको टुप्पो अर्थात निप्पल चलाउनु वा स्पर्ष गर्नु रहेको अध्यनकर्ताको निष्कर्ष छ ।

त्यसैगरी यौन क्रिडाको समयमा भने स्त्रीको योनीको बाहिरी माथिल्लो भागमा हुने क्लिटोरिसमा कम्पन पैदा गर्नु सबैभन्दा उत्तम रहेको पाहियो ।यौन क्रिडाका लागि स्त्रीलाई तयार पार्दा यी विधी निक्कै प्रभावकारी मानिएका छन् ।

क्यानडाको युनिभर्सिटी डु क्यूबेक ए मोन्ट्रियलका अध्यनकर्ताहरुको टोलीले १८ देखि ३५ वर्ष उमेरका ३० महिलामा लामो समय सम्म यो अध्यन गरेको थियो । उनीहरुको शरीरका तीन भागमा विभाजित यो अध्यनले सदियौं देखि सोधिँदै आएको प्रश्नको जवाफ फेला पारेको हो ।

तर माथि भनिएका कुराहरु स्त्री थाकेको बेला, ध्यान अन्यत्रै बढीरहेको बेला वा अन्य तनावको बेला भने लागु नहुने अध्यनकर्ताको भनाइ छ ।अध्यनकर्ताहरुले महिलाहरुलाई निर्वस्त्र पारेर टेवलमा सुत्न लगाएका थिए । र विभिन्न उपकरणको माध्यमबाट अंगहरुको स्पर्स परीक्षण गरिएको थियो ।

कुन अंगमा के गर्ने ?

हल्का स्पर्षः घाँटी, पाखुराको अगाडीको भाग र योनीको पछिल्लो भाग (योनी र गुदद्वारको सीमा क्षेत्र) मा हल्का स्पर्ष गर्दा महिलाहरु उत्तेजित हुन्छन् ।

दवावः क्लिटोरिस र निप्पलमा चलाउँदा गर्दा स्त्रीहरु उत्तेजित हुन्छन् । तर स्तनको छेउँको भाग र पेटमा स्पर्षले भने खासै उत्तेजना ल्याउँदैन ।

कम्पनः क्लिटोरिस र स्तनमा कम्पन पैदा गर्दा स्त्री सबैभन्दा उत्तेजित हुन्छन् । यो अध्यन जर्नल अफ सेक्सुअल मेडिसिनमा प्रकाशित छ ।
read more...

हेर्नुहोस कुन देशको पुरुषको लिंग कत्रो र कति साइज सम्मको हुने रहेछ ..र कुन लिंगले बढी संतुस्टि दिन्छ ? थाहा पाइराखौ !!

vijay g.m | 7:09 PM | Be the first to comment!
एजेन्सी । विशेष गरी महिलाहरु कत्रो लिंग मन पराउछन् ? भन्ने विषयलाई लिएर विश्वभर बहस बढेको छ । पछिल्लो समयमा यस्ता विषयमा विभिन्न अनुसन्धान र जनमत पनि सार्वजनिक गरिएका छन् । यस विषयमा अध्ययन गर्न पछिल्लो पटक वैज्ञानिकहरु थ्री डी प्रिन्टिङतर्फ समेत बढेका छन् । अनुसन्धानको परिणाम पुरुषका लागि खासै दुःखद छैन । किनकी आम पुरुषहरुको अनुमान विपरित महिलाहरुले लिंगको औषत अकाकारमा नै चित्त बुझाउने गरेका छन् । तर, केही महिलाले भने औषत भन्दा केही ठूलो लिंग मन पराउने गरेका छन् । तर, दीर्घकालिन सम्बन्धमा भने उनीहरुले लिंगको आकारका बारेमा खासै गुनासो नगरेको देखिन्छ । अध्ययनका लागि लस एन्जलसस्थित क्यालिफोर्निया विश्वविद्यालय र युनिर्भसिटी अफ न्यु मेक्सिकोका अनुसन्धानकर्ताहरुले थ्री डी प्रिन्ट गरिएका लिंगका विभिन्न ३३ नमुनाहरु सार्वजनिक गरेका थिए । अमेरिकी नागरिकहरुको औषत लिंग (६ इन्च ) का आधारमा यो अध्ययन गरिएको थियो । थ्रीडी लिंग अध्ययन प्रविधिको पछाडि महिलाहरुलाई लिंगको आकारबारे सम्झनका लागि सहयोग पुगोस् भन्ने रहेको थियो । अध्ययनमा सहभागी ७५ जना महिलालाई एक रातको लागि मात्र छनौट गर्नुपर्यो भने कति लामो लिंगको छनौट गर्नुहुन्छ र दीर्घकालिन सम्बन्धमा कत्रो लिंग उपयुक्त लाग्छ ? भनि प्रश्न सोधिएको थियो । समग्रमा अनौपचारिक यौन सम्पर्कमा उनीहरुले आकारलाई बढी महत्व दिएको अध्ययनले देखाएको छ । औषतमा महिलाहरुले ६ दशमलब ४ इन्च लामो र पाँच इन्च चौडा लिंगको आकार चाहेका थिए । तर, दीर्घकालिन सम्बन्धको सवालमा लिंगको आकारप्रति उनीहरुको खासै गुनासो थिएन । किनकी औषतले ६ दशमल ३ इन्च लामोमा नै चित्त बुझाएका थिए । ‘थ्रीडी मोडलद्धारा गरिएको यस अध्ययनमा महिलाहरुले औषत भन्दा अलिक ठूलो मन पराएको देखिन्छ,’ अनुसन्धान पत्रमा उल्लेख गरिएको छ । अध्ययनका क्रममा महिलालाई लिंगको आकार, सेक्सको तरिका लगायतका विषयमा प्रश्न सोधिएको थियो । अध्ययनलाई प्लस ओनमा प्रकाशन गरिएको छ । (स्वास्थ्य खबरपत्रिका)
read more...
 
Copyright © 2015 NEWS SANCAR
Distributed By My Blogger Themes | Template Design By BTDesigner